Government of Nepal Logo
Government of Nepal Logo
बागमती प्रदेश सरकार
भौतिक पूर्वाधार विकास मन्त्रालय

सहरी विकास तथा भवन कार्यालय

हेटौंडा, मकवानपुर

बागमती प्रदेश सरकार
भौतिक पूर्वाधार विकास मन्त्रालय

सहरी विकास तथा भवन कार्यालय

हेटौंडा, मकवानपुर

images

सोच, लक्ष्य र उद्देश्य 2080-09-25

सोच

  • विभिन्‍न भौतिक संरचनाहरुको विकास मार्फत प्रदेशको दिगो विकास, समृद्धि, आर्थिक सामाजिक रुपान्तरण तथा स्वच्छ वातावरण कायम गर्ने।

लक्ष्य

  • सुरक्षित भौतिक पूर्वाधारहरुको निर्माण गरी सुविधायुक्त, व्यवस्थित र पहिचानयुक्त वस्ति विकास गर्ने तथा सहज र सर्वसुलभ यातायात सञ्‍जालको विस्तार, प्रवर्द्घन एवं संरक्षण गर्ने।

उद्देश्य

  • प्रभावकारी, दिगो, भरपर्दो, सुरक्षित, वातावरणमैत्री र कम खर्चिलो यातायात सेवा मार्फत आर्थिक क्रियाकलाप विस्तार र सेवा प्रवाहको प्रभावकारिता बढाउनुको साथै सङ्घ र प्रदेश, प्रदेश र प्रदेशबिच तथा प्रदेश र स्थानीय तहबिच सम्बन्ध विस्तार गर्ने।
  • व्यवस्थित वस्ति विकास गरी सबैका लागि सुलभ, सुरक्षित र वातावरणमैत्री आवासको प्रवर्द्धन गर्ने।
  • आधारभुत सुविधायुक्त, व्यवस्थित, सुरक्षित एवं पहिचानयुक्त शहरको विकास गर्ने।
  • आर्थिक अवसरहरुको सृर्जना गरी रोजगारी अभिवृद्धि गरी शहरी क्षेत्रको विकास गर्ने।

 


साइट हेरिएको : page counter
अन्तिम पटक अद्यावधिक गरिएको : 2081-12-18 16:16:54

© सर्वाधिकार सुरक्षित सहरी विकास तथा भवन कार्यालय